काठमाडौँ – नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘मनसुन म्याजिक’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । सो क्याम्पेनअन्तर्गत ग्राहकहरूले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खानाको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।
‘भोक र झरी ? डन्ट वरी ‘बिकज फुडमान्डुमा अफर असारै भरी !!’ भन्ने मुख्य सन्देशका साथ फुडमान्डुले ग्राहकहरूलाई ७० प्रतिशतसम्मको डिस्काउन्ट प्रदान गर्ने जनाएको छ । साथमा सेल्स अफरअन्तर्गत ग्राहकहरूले फ्ल्याट डिस्काउन्ट, बिग प्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्सजस्ता अफरहरू काठमाडौँ, चितवन र पोखराका ४० भन्दा धेरै रेस्टुरेन्टहरूबाट पाउन सकिने कम्पनीले उल्लेख गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar