काठमाडौँ – सेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ ।
नेप्से ४ प्रतिशत बढेर २१३५ विन्दुमा पुगेको हो । बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक लागेको हो । ८२.४८ अंकले बजार बढ्दा यतिखेरसम्म ८ करोड ६९ लाख रूपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा १ घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। २० मिनेटपछि नेप्सेमा पुनः सेयर कारोबार खुल्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar