काठमाडौं – नेकपा एकीकृत समाजवादी का उपाध्यक्ष तथा प्रतिनिधीसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले अव समाजवादउन्मुख शिक्षाको बहसमा केन्द्रित हुनुपर्ने बताउका छन् ।
सोमबार दिउँसो काठमाडौंमा समाजवादी शैक्षिक मञ्चले आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै पाण्डेले मञ्च समाजवाद उन्मुख शिक्षाको बहसमा केन्द्रित हुनुपर्ने बताएका हुन् । पाण्डेले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन गर्नुपर्ने पनि बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar