काठमाडाैं – महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी काठमाडौं लगायतका नेपाली बजारका विभिन्न शोरुममा देखिन थालेको छ ।
नेपालका लागि आधिकारिक वितरक अग्नि इनर्जीले महिन्द्राका शोरुमहरुमा नयाँ इलेक्ट्रिक गाडी समेत डिस्प्ले गरेको छ । गाडीके औपचारिक सार्वजनिक गर्न भने बाँकी रहेको छ । केही दिन पहिले नै यसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ सार्वजनिक भइसकेको छ ।
नेपाली बजारमा महिन्द्रा एक्सयूभी ४०० ईभीको ईएल ९ओ० भेरिएन्ट उपलब्ध भएको हो । यसमा ११० किलोवाटको मोटर र ३९।४ किलोवाट आवरको ब्याट्री प्रयोग भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar