काठमाडौँ – आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल तथा मोबाइल एप्सको सुरुआत गरेको छ ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कम्पनीका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रूपमा मोबाइल एप्सको सुरुआत गरेका हुन् ।
कम्पनीले छिटो र छरितो तरिकाबाट बिमा सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल तथा मोबाइल एप्सको शुभारम्भ गरेको हो । ग्राहकलाई सहज, सरल माध्यमबाट बिमासेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन बिमालेख जारी गर्न सकिने गरी मोबाइल एप्सको एक कार्यक्रमको आयोजना गरी सुरु गरेको कम्पनीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar