काठमाडौं – आयोजक जर्मनी युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह एको खेलमा हङ्गेरीलाई २–० ले पराजित गर्दै जर्मनी अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
२२ औँ मिनेटमा जमाल मुसियालाले जर्मनीलाई अग्रता दिलाएको खेलको दोस्रो हाफमा गुन्डोगानले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।गएरातिनै भएको समूह ए कै अर्को खेलमा स्कटल्याण्ड र स्वीट्जरल्याण्डले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
२ खेलपछि ६ अङ्क बटुलेर जर्मनी समूह एको शीर्ष स्थानमा छ । १ खेलबाट ३ अङ्कसहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा रहेको स्वीटजरल्याण्डको २ खेलबाट ४ अङ्क छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar