काठमाडौं – एकीकृत समाजवादीले १० औं राष्ट्रिय महाधिवशेनको लोगो सार्वजनिक गरेको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेको हो । लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादी बाटोमा अगाडि बढौं नारा उल्लेख छ । लोगोमा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डालाई संयोजन गरी कलात्मक बनाइएको छ ।
एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar