काठमाडौं – ‘मिस्टर बिस्ट’ नामक युट्युब च्यानल सबैभन्दा बढी सब्सक्राइबरर भएको युट्युब च्यानल बनेको छ । सब्सक्राइबरका हिसाबले निरन्तर छ वर्षदेखि सबैभन्दा शीर्ष स्थानमा रहेको भारतको टी-सिरिजलाई पछि पार्दै ‘मिस्टर बिस्ट’ आइतबार सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल बनेको हो ।
अमेरिकी नागरिक जिम्मी डोनाल्सनले सञ्चालन गर्दै आएको सो च्यानलमा २६ करोड ६९ लाख बढी सब्क्राइबर छन् भने दाेस्राे स्थानमा झरेकाे टी-सिरिजमा २६ करोड ६७ लाख बढी सब्सक्राइबर रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar