काठमाडौं – अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई फेरि अन्तर्वार्तामा बोलाएको छ ।
टी २० विश्वकप खेल्न अमेरिका जान लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको दूतावासले फेरि उनलाई अन्तर्वार्तामा बोलाएको हो। दूतावासले लामिछानेलाई आज बिहीबार अपराह्न अन्तर्वार्ताका लागि बोलाएको हो ।
बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ ९क्यान० ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar