काठमाडौं – ह्वाट्सएपमा अब एआई (आर्टिफिसियल इन्टेलिजेन्स)ले नै प्रोफाइल फोटो बनाइदिने भएको छ । प्रोफाइल फोटो राख्न नचाहने प्रयोगकर्ताका लागि लक्षित गर्दै कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो ।
परीक्षणको रूपमा रहेको यो फिचर अहिले ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सनमा उपलब्ध भइसकेको छ । सामान्य जेनेरेटिभ एआई मोडलले जसरी यस फिचरले काम गर्ने बताइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar