• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

११ घण्टा अघि
२

रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

११ घण्टा अघि
३

सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

१३ घण्टा अघि
४

मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

१५ घण्टा अघि
५

काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

१५ घण्टा अघि
६

टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

१६ घण्टा अघि
७

मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

१६ घण्टा अघि
८

सकियो ‘पिआर’को छायांकन

१६ घण्टा अघि
९

आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

१७ घण्टा अघि
१०

रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो

१८ घण्टा अघि
११

जहाज कुरेर बसेको चौरजहारी विमानस्थल : सर्वसाधारणका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात !’

१८ घण्टा अघि
१२

ह्वात्तै घट्यो सुनको मूल्य : आज कतिमा कारोवार

१८ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • hariharpur gadhi ७

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १७ घण्टा अघि
  • cpn us sachiwalaya baithak ८

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • mohan bahadur basnet ९

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

    १५ घण्टा अघि
  • tapkram १०

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    २ हफ्ता अघि
  • prev
    next

    संसदमा आज : रविपछि गगन बोल्ने त्यसपछी संसद् अवरुद्ध गर्ने , अरु के के हुन्छ ?

    न्युज डेस्कप्रकाशित मिति: २०८१ बैशाख २८, शुक्रबार (१ साल अघि)
  • ४३२ पाठक संख्या
  • rabi bhasan

    काठमाडौं – प्रतिनिधी सभाको आजको बैठकमा नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिइसकेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

    आज बसेको संसदीय दलको बैठकले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिइसकेपछि बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो । काँग्रेस निकट श्रोतका अनुसार आजको बैठकमा दलीय प्रतिनिधित्वको आधारमा कांग्रेसको तर्फबाट रामहरि खतिवडाले बोल्नेछन् । उनले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राख्नेछन् ।

    त्यसपछि सभामुखले रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेलाई बैठकमा धारणा राख्न समय दिनेछन् । त्यस लगत्तै लामिछानेको भनाइृमा असहमति जनाउँदै कांग्रेस सांसदहरूले ढ्याप–ढ्याप गर्दै उठेर बोल्ने समय माग्नेछन् । सभामुखले बोल्न दिएपछि महामन्त्री गगन थापाले कांग्रेसको धारणा राख्नेछन् । त्यसपछि बैठक अवरुद्ध गर्ने कांग्रेसले तयारी गरेको छ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रविमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग कांग्रेसले राख्दै आएको छ ।

    शुक्रबारको संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउन सरकार सकारात्मक नभए सदनको बैठक प्रभावित हुने बताए । उनले भने, ‘त्यस्तो अवस्था आए सम्पूर्ण जिम्मा सरकारले लिन्छ ।’ ‘सहकारीको रकम अपचलन, हिनामिना र ठगीमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता भएको तथ्य र प्रमाण प्रशस्त छन्,’ लेखकले भने, ‘बचतको सुरक्षा, छानबिन र अपचलन गर्नेलाई कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले छानबिन स्वतन्त्र बनाउन संसदीय समिति नै हाम्रो बटमलाइन हो ।’

    कांग्रेस संसदीय दलको बैठकले सहकारीबाट हिनामिना भएको रकमको छानबिन र कारबाही गरी पीडितको रकम फिर्ता गर्नुको साटो सरकारले संवैधानिक निकायलाई समेत अनुसन्धान प्रभावित पार्न दुरुपयोग गरेको बताएको छ ।

  • subhayug
  • गृहमन्त्री
  • नेपाली कांग्रेस
  • प्रतिनिधी सभा
  • रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

  • सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

  • मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

  • काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग


  • समाचार
  • १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड
    ११ घण्टा अघि

  • २

    रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा
    ११ घण्टा अघि

  • ३

    सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो
    १३ घण्टा अघि

  • ४

    मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित
    १५ घण्टा अघि

  • ५

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग
    १५ घण्टा अघि

  • ६

    टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
    १६ घण्टा अघि

  • ७

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी
    १६ घण्टा अघि

  • ८

    सकियो ‘पिआर’को छायांकन
    १६ घण्टा अघि

  • ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण
    १७ घण्टा अघि

  • १०

    रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो
    १८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    २

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    ३

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    ४

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution