काठमाडौं– खाना पकाउने क्रममा जलेकी रामेछापको मन्थली नगरपालिका–११ की ४२ वर्षीया साइलीमाया तामाङको उपचारका क्रममा ज्यान गएको छ ।
बिहीवार घरमा खाना पकाउने क्रममा तामाङ नलेकी थिइन् । घाइते उनको काठमाडौंको कीर्तिपुर जलन उपचार अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिनेश थापाले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar