काठमाडौं– नेपाली कांग्रेसले गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलले सर्वाेच्च अदालतको फैसला नआएसम्म संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।
यस विषयमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।
बैठक आज दिउँसो ३ बजेदेखि बस्ने गरी प्रदेश प्रमुखले आह्वान गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar