काठमाडौं – माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।
खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा विगत १५ वर्षदेखि फरार थिए ।
खाम शक्तिखोरस्थित माओवादीको तत्कालीन तेस्रो डिभिजनको डिभिजन कमान्डर थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar