• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ५, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

९ घण्टा अघि
२

सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे

१४ घण्टा अघि
३

टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

१४ घण्टा अघि
४

रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई

१५ घण्टा अघि
५

एकल कातामा एलिनालाई स्वर्ण

१६ घण्टा अघि
६

जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण

१७ घण्टा अघि
७

इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

१७ घण्टा अघि
८

दीपक मनाङेको सांसद पद खारेज

१७ घण्टा अघि
९

नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

१७ घण्टा अघि
१०

‘धोका दियौ तिमीले’को नयाँ भर्सन

१७ घण्टा अघि
११

एभरेस्ट बैंक र चिनो हाइड्रोबीच सहमति

१७ घण्टा अघि
१२

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • prev
    next

    सुन तस्करी प्रकरण : पक्राउ पर्लान् वर्षमानका परिवार ?

    न्युज डेस्कप्रकाशित मिति: २०८० चैत्र ३, शनिबार (१ साल अघि)
  • ६१७ पाठक संख्या
  • barshaman pun

    काठमाडौं – शुक्रबार मात्र नेपाल प्रहरीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको छ । माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका पुनको सुन तस्करसँग एकाघरकैजस्तो नाता जोडिएको पहिलेदेखि नै चर्चा चल्दै आएको थियो ।

    २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सिआइबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ । सुनसम्बन्धी जाँचबझ आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सिआइबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दीपेशको बाक्लो उठबस रहेको भेटिएको थियो ।स्रोतका अनुसार, छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका थिए । सिआइबीमा गरेको बयान कागजमा पुनले दावासँगको चिनजान र सम्बन्धलाई समेत स्वीकार गरेका थिए । तर, सुन कारोबारमा संलग्न नरहेको दाबी गरेका थिए ।

    सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र) मा शक्तिशाली मानिएका दुई पुनमध्ये नन्दबहादुर पुनको परिवारमा प्रहरीले हात हाले पनि बर्तमान अर्थमन्त्रीसमेत रहेका वर्षमान पुनको परिवारलाई भने छोएको छैन । यद्धपी सुन तस्करी जाँचबुझ आयोगले अर्थमन्त्री पुनको परिवारको पनि दावा छिरिङसँग व्यापारिक साझेदारी रहेको तथ्य फेला पारेको छ । दावा छिरिङले काठमाडौँ – २९ मा सञ्चालन गरेको भियना मल्टिपर्पोज ग्रुप प्रालिको सेयर धनीमा दावाकी श्रीमती अमला रोकासहित ४ जनाको लगानी छ । जसमा वर्षमान पुनका कान्छा भाइ प्रनिश पुन मगरको पनि लगानी रहेको तथ्य जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

    प्रनिश पुन मगरको नाममा मात्रै ३० हजार कित्ता सेयर रहेको पाइएको छ । २०८० साल वैशाख १९ गते कम्पनी रजिस्ट्रार कार्यालयमा अद्यावधिक गरिएको यो अभिलेखमा ३० हजार कित्ता सेयर प्रनिशको नाममा छ । अमलाकै परिवारका ३ जनाको सेयर रहेको यो कम्पनीमा वर्षमान पुन परिवारका एक जनाको सेयर रहेको भेटिएको थियो । पुनका भाइ प्रनिश पुन सेयरधनी रहेको यो कम्पनीले सोह्रखुट्टे र टोखामा तस्करीको सुन पगाल्ने कारखाना नै चलाएको प्रहरीले फेला पारी मेसिनहरू पनि बरामद गरेको थियो ।

    यो कम्पनीले खानी तथा भू–गर्भ विभागमा सुन उत्खनन तथा प्रशोधनका लागि लाइसेन्स माग गर्दै निवेदन दिएको थियो । उक्त कम्पनीले २०७७ माघ २९ गते लाइसेन्स पनि पाएको देखिएको छ । यो समूहले लाइसेन्स लिँदा रोल्पाको सुनछहारीमा २९ किलोमिटरभित्र सुन उत्खनन गर्ने भन्दै आश्वस्त पारेको बताइन्छ ।

    आयोगका अध्यक्ष डिल्लीराज आचार्य आफूहरूले प्रतिवेदनमा सुधार्नुपर्ने कुराहरू, छानबिनमा भएका त्रुटिहरू, मुद्दा चलाउनुपर्ने व्यक्तिहरू, विभागीय कारबाही गर्नुपर्ने व्यक्तिहरूका बारेमा किटानी गरेको बताउँछन् । उनले भने, ‘प्रतिवेदनमा नीतिगत सुधार, क्षमता अभिवृद्धिमा सुधार, कारबाही गर्नुपर्ने आधार र कारणसमेत प्रतिवेदनमा उल्लेख गरेका छौँ । जसमा विभागीय कारबाही पनि परेका छन् ।’

    यो पनी पढ्नुहोस् ।

    सुन तस्करसँग नाता जोडिएको दिपेष पुन र सुनको अन्तरसम्बन्ध

  • subhayug
  • अर्थमन्त्री
  • क्रान्तिकारी
  • दावा छिरिङ
  • दीपेश पुन
  • नन्दबहादुर पुन
  • नेपाल प्रहरीले पूर्व उपराष्ट्रपति
  • महासचिव
  • माओवादी केन्द्र
  • वर्षमान पुन
  • विद्यार्थी संगठन अनेरास्ववियु
  • सुन तस्करी प्रकरण
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

  • सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे

  • टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

  • रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई


  • समाचार
  • १

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
    ९ घण्टा अघि

  • २

    सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे
    १४ घण्टा अघि

  • ३

    टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
    १४ घण्टा अघि

  • ४

    रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई
    १५ घण्टा अघि

  • ५

    एकल कातामा एलिनालाई स्वर्ण
    १६ घण्टा अघि

  • ६

    जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण
    १७ घण्टा अघि

  • ७

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु
    १७ घण्टा अघि

  • ८

    दीपक मनाङेको सांसद पद खारेज
    १७ घण्टा अघि

  • ९

    नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि
    १७ घण्टा अघि

  • १०

    ‘धोका दियौ तिमीले’को नयाँ भर्सन
    १७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

    subhayug
    २

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    ३

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    ४

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution