काठमाडौं– नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणको बाटो राजेपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीको नयाँ सत्ता समीकरणको उद्देश्य र प्रक्रियालाई हेरिरहेको बताए ।
बैठक दिउँसो ३ बजे बस्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar