काठमाडौं– सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा आज दुई पटक सकरात्मक सर्किट ब्रेक लागेको छ । बिहान कारोबार सुरु भएको तीन मिनेटमै अघिल्लो दिनको तुलनामा ४ प्रतिशतले बढेपछि सेयर बजारमा पहिलो सर्किट लागेको थियो ।
२० मिनेटपछि कारोबार सुरु भएको एक मिनेटमै फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । अहिले ४० मिनेटका लागि सेयर कारोबार स्थगित भएको छ । दोस्रो सर्किटपछि नेप्से परिसूचक ९८ दशमलव ६९ अङ्कले बढेर २०५९ अङ्कमा पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar