धादिङ – राजमार्ग सामुदायिक अस्पतालले स्थानिय जनताको स्वास्थ्यमा पहुँच पु¥याउनका लागी सदस्यता कार्ड वितरण गरेको छ ।
स्थानिय गरिव, दुखी, विपन्न, दलित र असाहय परिवारको स्वास्थ्यमा पहुँच पु¥याउनका लागी भन्दै अस्पतालले शनिवारदेखी सदस्यता कार्ड वितरण सुरु गरेको हो ।
अस्पताल श्रोतका अनुसार कार्ड लिएपछी अस्पतालमा सम्पूर्ण खर्चको २५ प्रतिशत र औषधी खरिदमा १० प्रतिशत सहुलियत पाईने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar