काठमाडौं– उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज शोक बिदा दिइएको छ ।
आज उच्च अदालत पाटन, हेटौंडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिने निर्णय गरेको हो ।
मंगलबार मरासेनीको हृदयाघातका कारण असामयिक निधन भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar