काठमाडौं– नेपालमा ६८ करोड रुपैयाँको सेनिटरी प्याड भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ६८ करोड ९ लाख ६२ हजार रुपैयाँको सेनिटरी प्याड आयात भएको हो ।
सो मूल्य बराबरको १० करोड ३६ लाख पिससेनिटरी प्याड आयात भएको छ । सो बापत सरकारले १२ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालले भारत, बंगलादेश, चीन, अष्ट्रेलिया, दक्षिण कोरिया, हङकङ, डेनमार्क, अमेरिका लगायत मुलुकबाट सो प्याड भित्र्याइएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar