काठमाडौं– काठमाडौंबाट एक नक्कली डाक्टर पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाक्टर सम्बुद्ध भट्टाचार्यलाई शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै पक्राउ गरेको हो ।
उनले काठमाडौंका विभिन्न क्लिनिकदेखि टिचिङ अस्पतालमा समेत काम गरेको खुलेको प्रहरीले जनाएको छ ।
अहिले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar