काठमाडौं– आज पनि सर्वोच्च अदालत पुगेर प्रदर्शनको प्रयास गरेकी न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी रावललाई प्रहरीले गेटबाटै नियन्त्रणमा लिएको छ
गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो ।
न्यायाधीश गिरीले आफूलाई वैवाहिक बलात्कार गरेको आरोप लगाउँदै आरती कानूनी लडाइँमा छन् । उनको मुद्दा अदालतमा विचाराधीन छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar