काठमाडौं– सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री भएकाहरुलाई प्रगति विवरण पेस गर्न निर्देशन दिएको छ ।
एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरूलाई प्रगति विवरण पेस गर्न निर्देशन दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार सरकारमा सहभागी भएपछि गरिएका कामको विवरण पेस गर्न निर्देशन दिइएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar