ताप्लेजुङ – ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
विद्युतीय तार मिलाउने क्रममा हिजो तमोर नदीमा खस्दा भारत पश्चिम बङ्गालको माल्टाटाउनका २२ वर्षीय मुकेश शाहीको ज्यान गएको हो ।
मध्यतमोर जलविद्युत् आयोजनाको हान्द्रुङमा रहेको विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तारबार व्यवस्थापन गर्ने क्रममा पारि रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खसेका उनको मृत्यु भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar