काठमाडौं– काठमाडौं महानगपालिका–३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिबार करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता महोत्तरीको सम्सी गाउँपालिका–१ मर्धरटोल बस्ने २५ वर्षीय प्रियङ्का महतोको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको विद्युतीय बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar