काठमाडौं – नेपालले हङकङलाई ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। हङकङमा जारी महिला टि-२० आई सिरिजमा नेपालले १० विकेटको क्षतिमा हङकङविरुद्ध ५६ रन बनाएको हो।
हङकङविरुद्ध खराब सुरुवात गरेको नेपाल १८ ओभरमा अलआउट भएको हो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar