काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न आग्रह गरेका छन् ।
आज काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रममा मेयर शाहले काठमाडौं महानगरले पहिल्यैदेखि नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए ।
आउँदो वर्षसम्म नेपाल संवत राष्ट्रिय रूपमा नै प्रयोग हुने उनको विश्वास छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar