काठमाडौं– सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पूर्ण र आंशिक क्षति भएका घर परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिघर ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण र आंशिक क्षति भएका घरपरिवारलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय भएको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar