काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले भूकम्प प्रभावित क्षेत्रका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले कात्र्तिक १७ गते शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गर्ने निर्णय गरेको हो । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्घार कोषमा जम्मा गर्ने बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar