काठमाडौं– कोशी प्रदेशसभाले संसदीय समिति चयन गरेको छ । यद्यपि नेतृत्व चयनको विषय भने अझै टुंगो लाग्न सकेको छैन ।
प्रदेशसभाको आज बसेको बैठकमा सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले ७ वटै संसदीय समिति गठन गरेको जानकरी दिएकी हुन् ।
प्रदेशसभाका ९३ जना सदस्यमध्ये मुख्यमन्त्री केदार कार्की र विना विभागीय मन्त्रीहरु गणेश उप्रेती, शम्शेर राई र कमलप्रसाद जबेगु तथा उपसभामुख सिर्जना दनुवार बाहेक सबै सांसदहरु संसदीय समितिमा रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar