काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।
शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनस्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिवार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आज आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar