काठमाडौं– कर्णाली प्रदेश सरकारले सहयोगका लागि आह्वान गरेको छ ।
कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गएराति गएको भूकम्पबाट व्यापक जनधनको क्षति भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने कर्णाली प्रदेश सरकारको निर्णय गरेको छ ।
भूकम्पपछि उद्धारको कार्य जारी रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar