काठमाडौं– काठमाडौंको असन क्षेत्रमा मजदुरी गर्दै आएका दुई भरियाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख भेषराज रिजालका अनुसार, मसान गल्ली र असन क्षेत्रमा ती दुई मजदुरलाई सिकिस्त अवस्थामा भेटेर अस्पताल पुर्याइएको थियो ।
आज बिहान उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar