• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

१२ घण्टा अघि
२

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

१७ घण्टा अघि
३

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

१९ घण्टा अघि
४

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

२० घण्टा अघि
५

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

२० घण्टा अघि
६

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

२० घण्टा अघि
७

युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

१ दिन अघि
८

जाजरकोटमा भूकम्पको धक्का महसुस

१ दिन अघि
९

सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

१ दिन अघि
१०

पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस

२ दिन अघि
११

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता घोषणा हुँदै

२ दिन अघि
१२

चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • Prakash Jwala news १

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus २

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ४ हफ्ता अघि
  • rajendra sir photo ३

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • United Cement ५

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ दिन अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउन सहकोषाध्यक्षमा उम्मेदवारी दिएको छु : अभिमन्यु बस्नेत

    विवेक अर्यालप्रकाशित मिति: २०८० कार्तिक १, बुधबार (१ साल अघि)
  • ८९० पाठक संख्या
  • nrna abhimanyu bashnet

    काठमाडौं –  मंगलवारदेखी सुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनका क्रममा क्यानडा बस्दै आएका अभिमन्यु बस्नेतले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

    बस्नेतलाई उम्मेदवारी दर्ताका क्रममा कुवेत निवासी जीवन निरौला, थाईल्याण्ड निवासी भिमसेन रायमाझीले समर्थन गरेका छन् भने युएई निवासी निराजन खत्री र क्यानडाका सुर्य भट्टराईको प्रस्तावक रहेका छन् । उम्मेदवारी दर्ताका क्रममा बस्नेतले एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउन अठोतसहित आफुले उममेदवारी दर्ता गरेको बताए ।

    “एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउने अठोतसहित सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।, संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागितामूलक आर्थिक योगदानको नीति अवलम्वन गरेर कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने एजेण्डा बोकेको छु ।” बस्नेतले भने । एनआरएनए मात्र नभई व्यक्तिगत तर्फबाट समेत सामाजीक कार्यमा सक्रिय भुमिका निभाँउदै आएका बस्नेतले साथ, सहयोगको लागि सबैमा आग्रह समेत गरेका छन् ।

    गैर आवासीय नेपाली संघको (सन् २०१३ – १५) कार्यकालमा एनसीसी क्यानडाको उपाध्यक्ष रहेका बस्नेत त्यसपछी दुई कार्यकाल आईसीसी सदस्य भएर काम गरेका थिए । करिव डेढ दशकदेखि एनआरएनएको विभिन्न अभियानमा सक्रिय छन् । विश्वभरका गैर आवासीय नेपालीहरुसंग नजिकको सम्बन्ध राख्ने बस्नेत हाल अमेरिकाको क्षेत्रीय उपसंयोजक हुन् ।

     

  • subhayug
  • अभिमन्यु बस्नेत
  • एनआरएनए
  • क्यानडा
  • गैर आवासीय नेपाली संघ
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

  • नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

  • उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान


  • समाचार
  • १

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    १२ घण्टा अघि

  • २

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    १७ घण्टा अघि

  • ३

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    १९ घण्टा अघि

  • ४

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान
    २० घण्टा अघि

  • ५

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प
    २० घण्टा अघि

  • ६

    नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु
    २० घण्टा अघि

  • ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम
    १ दिन अघि

  • ८

    जाजरकोटमा भूकम्पको धक्का महसुस
    १ दिन अघि

  • ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 
    १ दिन अघि

  • १०

    पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution