काठमाडौं– बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ ।
उनको ज्यान जोखिममा परेको भन्दै उनको सुरक्षालाई ध्यानमा राख्दै मुम्बई प्रहरीले उनलाई वाई प्लस सुरक्षा दिएको छ ।
उनको सुरक्षाका लागि वाई प्लस सुरक्षाअन्तर्गत, ६ जना व्यक्तिगत सुरक्षा र ५ जना हतियारसहितका प्रहरी २४सै घण्टा शाहरुख खानको साथमा हुनेछन् ।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार फिल्म ‘पठान’ र ‘जवान’को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको मुम्बई पुलिसले जानकारी पाएपछि उनलाई उच्च सुरक्षा दिइएको बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar