काठमाडौं– कुमारी बैंकले दसैंलाई लक्षित गर्दै बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टीका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।
यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०÷५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपैयासम्म क्यासब्याक दिइने छ । क्यास ब्याक रकम पीओएस, क्युआर पेमेन्ट तथा अनलाइन मेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकको भनाइ छ ।
यो सुविधाहरु आगामी असोज २८ देखि कार्तिक ५ गते सम्म लागु हुने जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar