काठमाडौं– चलचित्र ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् ।
डिजिटल राइटको विवादमा ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरी अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो ।
प्रहरी वृत्त बौद्धले अग्रवाललाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदै छ ।
ओएसआरले ‘प्रसाद २’ को डिजिटल राइट समेत लिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar