काठमाडौं – काठमाडौंको गौशालामा एक युवामाथी माथि चक्कु प्रहार भएको छ।
केहीबेरअघी गौशालास्थित् तिलगंगा आँखा अस्पताल नजिकै बागमती करिडोरमा एक व्यक्तिले बाराका ३५ बर्षका साविर हुसेनमाथी चक्कु प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति अहिले फरार रहेको र उनको खोजी कार्य तिब्र पारेको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।
एसएसपी खत्रीका अनुसार घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
चक्कुबाट घाईते भएका हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टरका सन्चालकका भाई हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar