काठमाडौं – नेपालको पहिलो डिजिटल वालेट “आईएमई पे“ मार्फत् सेवाग्राहीहरूले अब सजिलै आफ्नो एसआईपी (सिस्टमेटिक इन्भेस्मेन्ट प्लान) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।
एसआईपी भुक्तानी सेवा प्रदान गर्न आईएमई पेले एन आई सी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो ।
यो सम्झौता अन्तर्गत अब आईएमई पेका सेवाग्राहीहरूले एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया डाइनामिक डेब्ट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआईपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar