एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयेसले कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन चीलाई आग्रह गरेका छन् ।
उनले चिनियाँ अधिकारीहरुसँगको छलफलमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन आग्रह गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्वका औषधि उत्पादक कम्पनीहरुले कोरोना भाइरसका नयाँ भेरियन्टविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रयास गरिरहेका बेला डब्लूएचओ प्रमुखको यस्तो भनाइ आएको हो ।
डब्लूएचओले यसअघि नै चीनसमक्ष लिखित रुपमा कोरोना भाइरसको उत्पत्तिबारे सूचना दिन आग्रह गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar