काठमाडौं– आज नेप्सेमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ सूचिकृत भएको छ ।
कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण सेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल युएलएचसी रहेको छ ।
कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात सोमवार देखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसा ओपनिङ रेञ्ज तोकिदिएको छ ।
यही मूल्य रेञ्जको आधारमा कम्पनीको सेयर भोलि देखि कारोबारमा आउनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar