काठमाडौं– वीर अस्पतालले साताको तीन दिन यूरोलोजी ओपीडी सञ्चालनमा ल्याएको जनाएको छ ।
१ असोजदेखि प्रत्येक साताको आइतबार, मंगलबार र बिहीवार यूरोलोजी ओपीडी सञ्चालन गरिएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए ।
साथै प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सञ्चालन गरिएको डा.पौडेलले बताए ।
यस्तै, सो अस्पतालमा मृगौला प्रत्यारोपण हप्ताको ३ दिन गर्ने उनले बताए । १ असोजदेखि सोमबार, बुधबार र शुक्रबार मृगौला प्रत्यारोपण गरिने निर्देशक डा.पौडेलले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar