काठमाडौं– काठमाडौं महानगरपालिकाले गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ‘टिपटप समोसा’ लाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
महानगरपालिकाको बजार अनुगमन समितिले अखाद्य र अस्वच्छ खाद्यान्न बिक्री गर्दै आएको टिपटप समोसालाई उक्त जरिवाना तिराएको हो ।
महानगरपालिकाको वडा नम्बर १७ स्थित टिपटम समोसाको अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएको थियो ।
उक्त पसलले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको सूचना आएपछि बजार अनुगमनमा पुगेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar