काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुख व्यक्त गरेका छन् ।
सोमबार राति निधन भएका नेकपा एमालेका उपाध्यक्ष समेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दैै पाण्डेले दुख व्यक्त गरेका हुन् । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै पाण्डेले नेम्वाङको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति भएको समेत बताएका छन् ।
पाण्डेले बिहानै सामाजिक संजालमार्फत् पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । पाण्डेले फेसबुकमा लेखेका छन् – ‘हार्दिक श्रद्धाञ्जली कमरेड सुवास नेम्वाङ्ग ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar