एजेन्सी– हङकङमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ ।
हङकङ अब्जर्भेटरी (एचकेओ) ले बिहीबार रातिदेखि हङकङका अधिकांश भागमा ७० मिलिमिटरभन्दा बढी वर्षा भएको र नयाँ क्षेत्रको उत्तरपूर्वी भाग र हङकङ टापुको काउलुनमा पनि दुई सय मिलिमिटर भन्दा बढी पानी रेकर्ड गरिएको छ ।
अब्जर्भेटरी मुख्यालयले राति ११ बजेको बीचमा प्रतिघण्टा १५८.१ मिलिमिटर वर्ष रेकर्ड गरेको छ । हङकङमा यो १८८४ पछिकै अत्याधिक वर्षा हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar