एजेन्सी– पूर्व हाउस स्पिकर न्यान्सी पेलोसीले २०२४ मा कांग्रेसबाट पुनः चुनाव लड्ने घोषणा गरेकी छन् । उनले शुक्रबार कांग्रेसबाट राष्ट्रपतिमा निर्वाचन लड्ने घोषणा गरेकी हुन् ।
पेलोसीलाई रिपब्लिकन आलोचकहरूले लामो समयदेखि एक राजनीतिक खलनायकको रूपमा चित्रण गर्दै आएका छन्, र उनलाई अति वामपन्थी उदारवादीको रूपमा हेर्छन् ।
गत वर्ष उनका पति पल पेलोसी अमेरिकी राजनीतिमा अत्यधिक विभाजनकारी समयमा डेमोक्रेटिक नेताको खोजीमा परिवारको सान फ्रान्सिस्कोको घरमा आक्रमण गर्दा गम्भीर घाइते भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar