एजेन्सी– ब्राजिलमा केही दिनदेखि जारी भारी वर्षाका बीच आएको आँधीबाट हालसम्म २१ जनाको मृत्यु भइसकेको छ ।
ब्राजिलका बिभिन्न शहरमा आँधीमा परि दर्जनौं घाइते भएका छन् । एक सातादेखि जारी वर्षा पछि आएको आँधीले सयौं घरहरुमा क्षति पुर्याएको छ । ब्रालिजको दक्षिणी क्षेत्रमा रहेको आलम प्रान्तका अधिकांश मानिस घरको छतमा थुनिएका छन् ।
उनीहरुको उद्धार कार्य जारी छ । आँधी प्रभावितलाई सुरक्षित स्थानमा सारिए पनि पीडितलाई उचित राहतको व्यवस्था गर्न ब्राजिल सरकारलाई कठिनाइ भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar