काठमाडौं– बलिउड अभिनेता आयुष्मान खुराना नेपाली उत्पादन वाइ वाई चाउचाउको ब्रान्ड एम्बेसडर बनेका छन् ।
चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सले आफ्नो उत्पादन वाइवाइ चाउचाउको व्यावसायिक दूतमा खुरानासँग साझेदारी गरेको हो ।
वाइवाइ करिब २५ वर्षदेखि लोकप्रिय छ ।
‘वाइवाइ जस्तो ब्रान्डसँग जोडिन पाउँदा आफूले भाग्यमानी महसुस गरेको खुरानाले बताएका छन् । ‘यसका उत्पादनले जीवन्त र विविध दायरा समेटेको छ । हरेक स्वाद, क्षेत्र र प्राथमिकता अनुसारको विदेशी चाउचाउहरूको सजावटबाट, ब्रान्ड आफ्नो नाममा रहन्छ’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar