एजेन्सी– क्यानडाको सास्काचेवानको एक पूर्व आवासीय विद्यालयमा ७९ वटा शंकास्पद बालबालिकाहरुको चिहान र १४ शिशु चिहान फेला पारेको फस्ट नेशनले बताएको छ ।
प्रत्येकलाई चिन्नको लागि ९३ वटा गुलावी झण्डा राखेर चिन्ह लगाइएको थियो । यसले उत्तरपश्चिमका १६ वटा समुदायलाई प्रभाव पार्ने बताइएको छ ।
इङ्लिस रिभर फस्ट नेसनले आफ्नो ग्राउण्ड—पेनिट्रेटिङ राडार (जिपीआर) को खोज २ वर्षअघि सुरु भएको बताएको थियो ।
ब्युबल इण्डियन रेसिडेन्सियल स्कुल पहिलो पटक १८६० मा स्थापना भएको थियो । जो सय वर्ष भन्दा बढी समय सञ्चालन भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar