• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २०, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

६ घण्टा अघि
२

चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

६ घण्टा अघि
३

प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

६ घण्टा अघि
४

राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित

७ घण्टा अघि
५

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

१ दिन अघि
६

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

१ दिन अघि
७

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

१ दिन अघि
८

चित्रा अब प्राइम भिडिओमा

१ दिन अघि
९

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

१ दिन अघि
१०

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

२ दिन अघि
११

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

२ दिन अघि
१२

‘साओमी–१४ टी’ को मूल्य घट्यो

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ४ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    ३ दिन अघि
  • skt mak ८

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ९

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • prev
    next

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    न्युज डेस्कप्रकाशित मिति: २०८० भाद्र १०, आईतबार (१ साल अघि)
  • ७८४ पाठक संख्या
  • gyanendra shahi fnj

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र शाही)ले पत्रकार शंकर तिवारीमाथी दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

    आईतबार महासंघले प्रेस वित्रप्ति जारी गर्दै पत्रकार तिवारीमाथी सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयलाई लिएरसांसद शाही र उनका सहयोगीले धम्की दिएको घटनाप्र ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा गत भाद्र ६ गते बुधबार काम सकाएर घर फर्कदै गर्दा पत्रकार तिवारीलाई काठमाडौंको बिजुली बजारको पुलमा शाहीको नाम लिँदै दुई जनाले धम्क्याएको जनाईएको छ । त्यसअघि जघन्य अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै शाहीले समेत सामाजिक सञ्जालमार्फत सन्देश पठाएर धम्क्याएको र उनका सहयोगी बताउनेले ‘जे पनि गर्न सक्छु’ भन्दै घरमै गएर धम्की दिएको जनाएको छ ।

    समाचारको विषयमा कुनै गुनासो भए प्रेस काउन्सिल वा अन्य विद्यमान कानुनी उपचारको माध्यमबाट सल्टाउनुको साटो सार्वजनिक पदधारी व्यक्ति र उनका सहयोगीलगायतले गरेको यो हर्कत स्वतन्त्र पत्रकारितामाथिको ज्यादती भएको महासंघले जनाएको छ । “पत्रकारमाथिको यो ज्यादतीमा संलग्नलाई कानुनबमोजिम कारबाही गरी प्रेसको सुरक्षामा गम्भीर हुन प्रहरी प्रशासनसँग माग गर्दै महासंघ पत्रकारलाई धम्क्याएर स्वतन्त्र पत्रकारितामा आघात पु¥याउने कार्य बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ । पेशागत धर्म निर्वाहका क्रममा चित्त नबुझेका विषयलाई कानुनी उपचारमार्फत टुंग्याउन सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई भौतिक कारबाहीको चुनौती दिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो । महासंघ प्रेसलाई हतोत्साहित र त्रसित बनाउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।” महासचिव रोशन पुरीद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै नेपाल प्रेस युनियनले पनि पत्रकार तिवारीमाथी सांसद शाही र उनका सहयोगीले धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आईतबार युनियनले विज्ञप्ति जारी गर्दै पत्रकार तिवारीलाई धम्की दिने कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई सचेत गराउँदै धम्की दिनेलाई कानुनी दायरामा ल्याउन प्रहरी र प्रशासन समक्ष आग्रह गरेको छ ।

    यसैबीच अनलाइन टिभी पत्रकार संघका उपाध्यक्ष कुशलव केसीलाई अज्ञात व्यक्तिले फोन गरी ज्यान मार्ने धम्की दिएको महासंघको भनाई छ । भदौ ५ गते मंगलबार बेलुका ८ बजे कुनै पार्टीको कार्यकर्ता बताउने अज्ञात व्यक्तिले फोन गरी गोली हान्ने, खुकुरी प्रहार गर्ने, मार्नेलगायतको धम्की दिएको उपाध्यक्ष केसीले महासंघमा जानकारी गराएका छन् ।

     

    May be an image of text

    May be an image of text

  • subhayug
  • ज्ञानेन्द्र शाही
  • पत्रकार
  • प्रतिनिधिसभा सदस्य
  • शंकर तिवारी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

  • चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

  • प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश


  • समाचार
  • १

    जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी
    ६ घण्टा अघि

  • २

    चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
    ६ घण्टा अघि

  • ३

    प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न
    ६ घण्टा अघि

  • ४

    राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित
    ७ घण्टा अघि

  • ५

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    १ दिन अघि

  • ६

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    १ दिन अघि

  • ७

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    १ दिन अघि

  • ८

    चित्रा अब प्राइम भिडिओमा
    १ दिन अघि

  • ९

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    १ दिन अघि

  • १०

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution